Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर पार्टी नेताको खोजी गर्न काँग्रेसको माग

पार्टी नेताको खोजी गर्न काँग्रेसको माग

E-mail Print PDF
महेन्द्रनगर, २९ फागुन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले अज्ञात अवस्थामा रहनु भएका पार्टीका पूर्वसभापति अन्तराम भट्टको खोजी गर्न सरकारसंग माग गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति बहादुर सिंह थापा र सचिव भोजराज बोहराले संयुक्त रुपमा विज्ञप्ती निकालेर यही ५ गतेदेखी सर्म्पर्क विहिन अवस्थामा रहनुभएका भट्टको खोजीका लागी नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बद्व सबै पक्षसंग माग गर्नुभएको हो ।
विज्ञप्तीमा फागुन ५ गतेराती ९ बजेदेखी काठमाण्डौ नयाँ बानेश्वरस्थित घरबाट रहस्मय रुपमा अज्ञात हुनुभएकाले उहाँको तत्काल खोजी कार्यका लागी सबैसंग आग्रह गरिएको छ ।
५ गतेदेखी सर्म्पर्क विहिन भएपनि दुइदिन अघि मात्रै उहाँको अवस्था अज्ञात रहेको सञ्चारमाध्यममा र्सार्वजनिक भएको हो ।

 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69934