Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर

आजको खबर

सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरूद्धारा सङ्घीय राज्यको विरोध

E-mail Print PDF
बैतडी, ६ चैत । सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरूले सङ्घीय राज्यको विरोध गरेका छन् । मार्टिन चौतारीद्वारा बैतडीको पाटनमा आयोजित ँसंविधान निर्माण प्रक्रियाका राजनीतिक बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा सयौ सर्वसाधारणले राज्य पुनःसंरचना र राज्यशक्ति निर्धारण समितिले सिफारिस गरेको राज्यको वर्तमान संरचनाप्रति आपत्ति जनाए ।
Read more...
 

बाँके प्रहरीले अबैध काठ बरामद

E-mail Print PDF
नेपालगंज, ६ चैत । बाँके प्रहरीले अबैध काठ सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बाँकेको हिरमिनीया देखी अबैध काठ ल्याएर नेपालगंज तर्फआउदै गरेको भे १ त ६१० नंम्बरको ट्याक्टरलाई उदयपुर ५ तिलकपुवामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
Read more...
 

क्लबद्धारा संबिधान सभाका सभासदहरुलाई ६ सय १ रुपैया

E-mail Print PDF
नेपालगंज, ६ चैत । बागेश्वरी असल शासन क्लब नेपालगंजले आज संबिधान सभाका सभासदहरुलाई ६ सय १ रुपैया पठाएको छ । संबिधान निर्माणमा सभासदहरु गम्भिर नदेखीएको भन्दै क्लबले बाँकेका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र बहादुर बानिया मार्फ संबिधान सभा सचिबालयमा पर्ठाईएको बासका अध्यक्ष भाईराजा श्रीबास्तबले जानकारी दिनुभयो ।
Read more...
 

दुइ पक्ष बिच भएको झडपमा एक जना महिला सहित ४ घाइते

E-mail Print PDF
नेपालगंज, ६ चैत । बाँकेको हिरमीनीया गाबिसमा दुइ पक्ष बिच भएको झडपमा परि एक जना महिला सहित ४ जना घाइते भएका छन् । हिजो साँझ ६ बजेतिर हिरमीनीयाको वडा नंम्बर २ मगन्तपुवामा भएको झगडामा परि २० बषिर्य शोभाराम माहुत, ६५ बषिर्या बृजा माहुत, ३३ बषिर्य पुदिन माहुत, ८५ बषिर्या महिला असरथी माहुत र्घाईते भएको बताईएको छ ।
Read more...
 

छाउपडीलाई विद्यालय जान रोक

E-mail Print PDF
बझाङ, ६ चैत ।  बझाङ स्थित एक गाउँको विद्यालयमा सुत्केरी तथा छाउपडी -महिनावारी) भएकी छात्रा तथा शिक्षिकाहरु विद्यालय प्राङ्गण भित्र आएमा देवता रिसाउने र गाउँमा अनिष्ट हुने भन्दै उनीहरुलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । जिल्लाको पौवागढी गाविस ८ मा रहेको जगदम्बा निमाविको भवन रहेको जग्गा स्थानीय जशु देवता -भगवान)को परापूवकालमा वासस्थान रहेको भन्ने कथित धार्मीक मान्यता रहेकोले त्यस क्षेत्रमा सुत्केरी तथा छाउपडी महिलालाई जान बन्देज लगाइएको हो ।
Read more...
 
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 126


Ads on: Special HTML

Statistics

Members : 703
Content : 646
Web Links : 6
Content View Hits : 28513