Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News

Dinesh NEWS



कर्णालेश्वर प्रावि.मा बबाल

E-mail Print PDF
टीकापुर, ७ असार । टीकापुर नगर पालिका वडा नं. २ बेलडाँडास्थित कर्णालेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद न्यौपानेले विद्यालयमा बबाल मच्चाएका छन् । विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिई सुटुक्क नयाँ व्यवस्थापन समितिको  गठन गरी प्रधानाध्यापक न्यौपाने बबाल मच्चाएका हुन् ।
Read more...
 

आवश्यक डाक्टरको व्यवस्था गर्न माग

E-mail Print PDF
महेन्द्रनगर, ७ असार  । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कन्चनपुरले महाकाली अञ्चल अस्पतालमा रिक्त रहेको डाक्टरको दरबन्दी पूर्ति गर्न नेपाल सरकारसंग माग गरेको छ । युवा संघले विज्ञप्ती निकालेर महाकाली अञ्चल अस्पतालमा विगत लामो समयदेखी आवश्यक दरबन्दीको डाक्टर नभएका कारण यस क्षेत्रका जनताले समस्या भोग्नुपरिरहेको भन्दै तत्काल आवश्यक डाक्टर, स्वास्थ्यकर्मी, औषधि सहित उपकरणको व्यवस्था गर्न माग गरेको हो ।
Read more...
 

पीडितको पहिचानमा समस्या

E-mail Print PDF
महेन्द्रनगर, ७ असार  । शसस्त्र द्वन्दका समयमा पीडित भएकाहरुको पहिचान गर्नमा समस्या भएको महेन्द्रनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन ।  शान्ति प्रत्रिया र द्वन्द व्यवस्थापनमा स्थानीय शान्ति समितिहरुको भूमिका विषयक शान्ति मन्त्रालयको कार्यक्रममा सहभागी भएका विभिन्न जिल्लाका शान्ति समितिका संयोजक एवम् सहभागीहरुले यस्तो बताएका हुन ।
Read more...
 

पानी नपर्दा कैलालीमा किसानको उखु खेति सुक्न थाल्यो

E-mail Print PDF
टीकापुर, ६ असार । असारको पहिलो साता लागिसक्दा पनि पानी नपरेपछि कैलालीमा खडेरीका कारण किसानले लगाएको उखुबाली सुक्न थालेको छ । कैलालीको धनसिंहपुर गाविस र आसपासका क्षेत्रमा दर्जनौ किसानको उखुबाली सुक्दै जान थालेको किसानको गुनासो छ । उखुखेतीका लागि राम्रो उत्पादनशिल मानिने सो क्षेत्रका धेरै किसानहरु उखुखेती गर्ने गर्दछन् ।
Read more...
 

गाविस सचिवलाई राजीनामा दिन उर्दी

E-mail Print PDF
धनगढी,  ६ असार । कैलालीका विभिन्न गाविसहरुमा कार्यरत गाविस सचिवहरुलाई राजीनामा दिन एक सङ्गठनले उर्दी जारी गरेको छ । संयुक्त जातीय मुक्ति मोर्चा नामक एक सङ्गठनले गाविस सचिवहरुलाई राजीनामा दिन उर्दी जारी गरेको हो ।
Read more...
 
Page 115 of 345


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70209

Login Form