जिपको ठक्करबाट एक युवक घाइते
Friday, 12 March 2010 09:08
नेपालगंज, २८ फागुन । जिपले ठक्कर दिदाँ बाँकको महादेउपुरीमा १ जना पैदल यात्री घाइते भएका छन् । नेपालगंज देखी काठमाण्डौ तर्फजादै गरेको बा ५ च ८३०७ नंम्बरको जिपले पुर्ब पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत महादेउपुरीको ढकेरीमा ठक्कर दिदाँ १७ बषिर्य भरत खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Read more...
वर्तमान सरकारले शान्ति प्रकृया र संबिधान निमार्ण गर्ने जिम्मेवारी पूरा गरेर छाड्ने
Friday, 12 March 2010 09:02
धनगढी, २८ फागुन । सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलल वर्तमान सरकारले शान्ति प्रकृया र संबिधान निमार्ण गर्ने जिम्मेवारी पूरा गरेर छाड्ने दृढता व्यक्त गरेका छन् । उनले भने- सरकारको बिकल्प खोज्दा संबिधान बन्दैन् र शान्ति प्रकृया पनि टुंगोमा पुग्दैन ।
Read more...
सहकारी चिनी मिल स्थापना गर्न उखु किसानहरुको माग
Friday, 12 March 2010 08:02
महेन्द्रनगर, २८ फागुन । कञ्चनपुरका उखु उत्पादक किसानहरुले जिल्लामा सहकारी चिनी मिल स्थापनाका लागी सरकारसंग माग गरेका छन । उखु उत्पादक किसानहरुको संगठन नेपाल उखु उत्पादक किसान संघको हिजो त्रिभुवनवस्तीमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनले यस्तो माग गरेको हो ।
Read more...
कञ्चनपुर सदरमुकाममा नीजि र सरकारी गरी वैंकको संख्या १३
Friday, 12 March 2010 08:00
महेन्द्रनगर, २८ फागुन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नीजि र सरकारी गरी वैंकको संख्या १३ पुगेको छ । बैंक अफ एशिया नेपाल लिमिटेडले हिजो महेन्द्रनगरमा आफ्नो २४ औं शाखा विस्तार गरी सेवा सञ्चालन गरेपछि यो सँख्या १३ पुगेको हो । वैंकको उद्घाटन सञ्चालक विनोद कुमार प्याकुरेलले गरेका हुन् ।
Read more...
|