धनगढी, ५ चैत । मोटरसाइकल दुर्घटनामा परी आज बिहान धनगढीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी नगरपालिका वडा नं -५ तारानगरका २२ वर्षीय दीपक ऐरी रहेका छन् । बिहान साढे ६ बजे से. १ प ७९०३ नम्बरको मोटरसाइकलमा आफ्नो घरबाट उत्तरबेहेडी ...
Read more...
सुर्खेत, ५ चैत । कालिकोटबाट सुर्खेत आइरहेको ना।३।ख ५८६८ नम्बरको यात्रु बाहक बस आज बिहान कर्णाली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । स्थानीयवासीले १० पुरुष, ४ महिला र ४ जना बच्चाको शव निकालेको छ । थप दर्जनबढी यात्रु हराइरहेका छन् ।
Read more...
महेन्द्रनगर, ५ चैत । कञ्चनपुरको दक्षिणि क्षेत्रमा प्रहरी प्रशासनको सक्रियता नहुदा दिनप्रति दिन लुटपाटका घटना बढ्न थालेका छन् । त्यसको प्रत्यक्ष असर सिमावर्ती क्षेत्रका बजारको ब्यापार ब्यवसायमा पर्नथालेको छ । अपराधिक क्रियाकलाप बढन थालेपछि दक्षिणि भेग...
Read more...
बझाङ, ४ चैत । नेपाल वायुसेवा निगमले तीन दसकपछि बझाङ-धनगढीको आफ्नो नियमित उडान बन्द गरेको छ । बिना जानकारी निगमले आफ्नो उडान बन्द गरेपछि जिल्लावासीले त्यसको बिरोध गरेका छन् । साताको एकदिन ट्वीनटर जहाजमार्फत नेपालगंज-बझाङ-धनगढी र धनगढी-बझाङ-नेपालगंज नि...
Read more...
टीकापुर, ५ चैत । एकीकृत माओवादीका नेता नेत्र बिक्रम चन्द बिप्लवले नेपाली सेनाले आफुहरु संग हारेको बताउनुभएको छ । बिप्लवले उक्त कुरा हिजो टीकापुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको हो । आफुहरु पुनः बिबद्रोह नगर्ने बताउदै विप्लवले सेनाल...
Read more...
धनगढी, ५ चैत । २८ वर्षो लामो प्रयास पछि धनगढीमा क्षेत्रिय रंगशाला निर्माण हुने भएको छ । सुदरपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्धारा रंगशाला शिलान्यासको पूर्व सन्ध्यामा हिजो धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समितीका अध्यक्ष उमेश कुमार श्रेष्ठले ...
Read more...
बाजुरा, ५ चेत । बाजुरा जिल्लाको १८ औं जिल्ला परिषद्ले बडिमालीका क्याम्पसलाई विभेद गरेको भन्दै सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले साँफे मार्तडी सडकखण्डमा यातायात अवरुद्ध पारेका छन् । अस्ती साँझ देखी फालासैनको सडकमा बसिरहेका विद्यार्थीहरुले अरु क्य...
Read more...